आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०७ देखि २०७६/०२/०९)

जारी मिति : जेष्ठ ०७ गते (मंगलबार ), बिहान ६:०० बजे

जेष्ठ ०७ गते (मङ्गलबार):
 
दिउँसो:देशका अधिकांश भूभाग सामान्यतया सफा  रही अपरान्ह पछि  बदलि  भई  केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति: देशको पुर्बी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभाग  आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०८  गते (बुधबार):

दिउँसो:देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि  सामान्य बदलि भई  केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति: देशका  अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०९  गते (बिहिबार ):

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।