आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०१ देखि २०७६/०२/०३ )

जारी मिति :  जेष्ठ ०१ गते (बुधबार): बिहान ६:०० बजे

जेष्ठ ०१ गते (बुधबार):

 दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशका पुर्वि भु-भागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। 

जेष्ठ ०२  गते (बिहिबार):

 दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा आंशिक बदलि रहनेछ ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ ।  देशका पुर्वि भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ० गते (शुक्रबार):

 दिउँसो: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ।  देशका पुर्वि र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशका पहाडका भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। 

Featured

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७६-१०-०९ बिहान ८:३०

हाल तराईका भूभागमा हुस्सु / कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/०९ देखि २०७६/१०/११) जारी समय :बिहान६:०० बजे

माघ ९ गते (बिहिबार),दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाकी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय :बेलुका ६:०० बजे

माघ ८ गते (बुधबार),रातीः देशका पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/८ देखि २०७६/१०/१०) जारी समय : बिहान ६:०० बजे

मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।