आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/३१ देखि २०७६/०२/०२)

जारी मिति : बैशाख ३१ गते (मंगलबार): साझँ ६:०० बजे

बैशाख ३१ गते (मंगलबार):

 राति: देशको पुर्वि तथा पश्चिमि र मध्य पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि र बांकी भु-भागमा  आंशिक बदलि रहनेछ। देशका पुर्वि भु-भागका थोरै स्थानहरुमा मध्य र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०१ गते (बुधबार):

 दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशका पहाडका भु-भागमा आंशिक देखि सामान्य बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। 

जेष्ठ ०२  गते (बिहिबार):

 दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा आंशिक बदलि रहनेछ ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ ।  देशका पुर्वि भु-भागका थोरै स्थानमा मध्य र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२२ देखि २०७६/०८/२४ ) जारी समय : बिहान ६:०० बजे

मंसीर २२ गते (आइतबार),दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०८/२१ देखि २०७६/०८/२३) जारी समय : बेलुका ६:०० बजे

मंसीर २१ गते (शनिबार),राती: देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

तराईको हुस्सु/शितलहर बुलेटिन जारी मितिः २०७६-०८-२१

हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भू-भागका थोरै स्थानमा पातलो हुस्सु लागेको छ।