आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/३१ देखि २०७६/०२/०२), बिहान ६ बजे

जारी मिति : बैशाख ३१ गते (मंगलबार): बिहान ६:०० बजे

बैशाख ३१ गते (मंगलबार):

 दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको संभावना छ ।

 राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको संभावना छ ।

जेष्ठ ०१ गते (बुधबार):

 दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको संभावना छ । 

 राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको संभावना छ। 

जेष्ठ ०२  गते (बिहिबार):

 दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका  थोरै स्थानहरुमा  र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।

 राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०७ देखि २०७६/०२/०९)

देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८)

देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा पूर्ण बदलि भई मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८) विहान ६:०० बजे

आज देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पख पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०५ देखि २०७६/०२/०७ ) साँझ ६:०० बजे

आज राति देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भु-भागका एक/ दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।