आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/३० देखि २०७६/०२/०१) बेलुका ६ बजे

जारी मिति : बैशाख ३० गते (सोमबार): बेलुका  ६:०० बजे
 
बैशाख ३० गते (सोमबार):

राति: देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भूभागहरुमा आंशिक बदली  रही पश्चिमका थोरै  भू-भागहरू र मध्य र पूर्वका १/२   स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 

बैशाख ३१ गते (मंगलबार):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ । 

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ ०१ गते (बुधबार):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ । 

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ । 

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०५ देखि २०७६/०४/०७) जारी मितिः २०७६-०४-०५, सांझ ६:०० बजे

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०५ देखि २०७६/०४/०७) जारी मितिः २०७६-०४-०५, बिहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, साँझ ६:०० बजे

देशभर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।