आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

जारी मिति : बैशाख ११  गते (बुधबार): बिहान   ६:०० बजे

बैशाख ११  गते (बुधबार):

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका  केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १२  गते (बिहिबार):

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी भू-भा तथा मध्य पश्चिमी पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

राति:देशको पहाडी भूभागमा  आंशिक बदली रहि तराईका भू-भागहरुमा सामान्यतया सफा रहनेछ  । देशको  पहाडी भू-भागका एक दुइ   स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १  गते (शुक्रबार):

दिउँसोः देशका मध्य पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका  केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१३ देखि २०७७/०२/१५) जारी समय : साँझ ६:०० बजे

हाल देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा बर्षा भैरहेको र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१३ देखि २०७७/०२/१५) जारी समय : बिहान ०६:०० बजे

देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा अपरान्ह पश्चात सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : साँझ ०६:०० बजे

देशको पूर्वी भू-भाग लगायत पश्चिमी तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/१२ देखि २०७७/०२/१४) जारी समय : बिहान ०६:०० बजे

हाल देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।