आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१० देखि २०७६/०१/१२)

जारी मिति : बैशाख १० गते (मंगलबार ) साँझ   ६:०० बजे

बैशाख १० गते (मंगलबार ):

राति:देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पूर्वी भू-भागका केहि स्थानमा र मध्य र पश्चिमी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

बैशाख ११  गते (बुधबार):

दिउँसोः देशका धेरैजसो  भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशक केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १२  गते (बिहिबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

राति:देशको पश्चिमी पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली र बांकि पहाडी भु-भागमा आंशिक बदली रहि तराईका भू-भागहरुमा सामान्यतया सफा रहनेछ  । देशको  पहाडी भू-भागका एक दुइ   स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। 

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, साँझ ६ बजे)

देशभर आंशिक देखि सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य भू-भागका एक वा दुइ स्थानमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, विहान: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, साँझ: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) भारतको उत्तर प्रदेश , बिहार आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, बिहान: ६ बजे)

देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।