आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१० देखि २०७६/०१/१२) बिहान ६:०० बजे

जारी मिति : बैशाख १० गते (मंगलबार ) विहान  ६:०० बजे

बैशाख १० गते (मंगलबार ):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा  सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन/हुरीबतास  सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा  हिमपातको सम्भावाना रहेको छ ।
राति:देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन/हुरीबतास  सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा  हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ११  गते (बुधबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास  सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा  हिमपातको सम्भावाना रहेको छ ।
राति:देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास  सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा  हिमपातको सम्भावाना रहेको छ ।

बैशाख १२  गते (बिहिबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास  सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा  हिमपातको सम्भावाना रहेको छ ।
राति:देशको पहाडी भूभागहरुमा  आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका थोरै  स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा  हिमपातको सम्भावाना रहेको छ ।

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, साँझ ६ बजे)

देशभर आंशिक देखि सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य भू-भागका एक वा दुइ स्थानमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, विहान: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, साँझ: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) भारतको उत्तर प्रदेश , बिहार आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, बिहान: ६ बजे)

देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।