आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०२ देखि २०७६/०१/०४) जारी समय: साँझ ६ बजे

जारी मिति : बैशाख ०२ गते (सोमबार) साँझ ६:०० बजे

बैशाख ०२ गते (सोमबार):

राति: देशको पश्चिमी क्षेत्र र पूर्वी तथा मध्य क्षेत्रका पहाडी भू-भागहरुमा सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी तथा मध्य क्षेत्रका भू-भागका थोरै स्थानहरुमा र पूर्वी क्षेत्रका भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको संभावना छ ।

बैशाख ०३ गते (मंगलबार):

दिउँसोः देशका पश्चिमि भू-भागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू-भागका केहि स्थान र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ | साथै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

राति:देशका पश्चिमि भू-भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू-भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०४ गते (बुधबार):

दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।