Forecasts 2019-08-17 18:00 NPT

Mountain 2019-08-17 18:00 NPT

NWP Products

Observations 2019-08-17 17:45 NPT

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal33.524.70.3
Dadeldhura22.017.46.9
Dhangadi33.625.024.5
Birendranagar32.624.20.0
Nepalgunj35.425.67.0
Jumla23.916.42.2
Dang31.223.413.0
Pokhara32.523.5Traces
Bhairahawa33.026.17.3
Simara34.526.00.0
Kathmandu30.420.014.2
Okhaldhunga26.118.27.7
Taplejung26.018.414.6
Dhankuta28.621.50.2
Biratnagar33.726.42.4
Jomsom26.014.06.0*
Dharan31.026.02.6*
Lumle25.517.4180.9*
Jankapur34.826.20.6*
Jiri25.518.215.2*
* Daily rainfall data ending at 08:45 AM NPT

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : साँझ ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्व र मध्य तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : साँझ ६:०० बजे

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) को पूर्वी भाग औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भाग औसत स्थानको आसपासमा रहेको छ र विस्तारै उत्तरतिर सर्दै जाने देखिन्छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रहरुका धेरै स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

साप्ताहिक मौसम पुर्वानुमान (२०७६-०४-३१ देखि २०७६-०५-०५)

नेपालका २५ वटा जिल्लाका लागि साप्ताहिक मौसम पुर्वानुमान

Satellite Image