Forecasts 2019-04-25 06:00 NPT

Mountain 2019-04-24 18:00 NPT

NWP Products

Observations 2019-04-25 08:45 NPT

StationMaximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal34.017.811.0
Dadeldhura24.413.05.0
Dhangadi36.522.02.0
Birendranagar31.617.4Traces
Nepalgunj37.923.00.0
Jumla23.78.13.0
Dang33.520.20.0
Pokhara30.419.70.0
Bhairahawa35.724.80.0
Simara35.522.50.0
Kathmandu28.915.23.0
Okhaldhunga27.015.80.0
Taplejung24.314.80.0
Dhankuta28.718.20.0
Biratnagar34.921.80.0
* The maximum temp. as recorded yesterday afternoon

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१२ देखि २०७६/०१/१४)

बैशाख १२ गते (बिहिबार),दिउँसोःदेशका अधिकांस भूभागमा आंसिक बदलि भएता पनि अपरान्ह पछि पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

बैशाख ११ गते (बुधबार),राति: देशको पश्चिमी भूभाग तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा र बाकी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१० देखि २०७६/०१/१२)

देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पूर्वी भू-भागका केहि स्थानमा र मध्य र पश्चिमी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१० देखि २०७६/०१/१२) बिहान ६:०० बजे

बैशाख १० गते (मंगलबार ): दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

Satellite Image