Forecasts 2021-02-21 18:00 NPT

Mountain 2021-02-21 18:00 NPT

NWP Products

Observations 2021-02-21 17:45 NPT

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal28.58.00.0
Dadeldhura19.47.50.0
Dhangadi28.011.50.0
Birendranagar27.27.90.0
Nepalgunj28.510.00.0
Jumla19.2-1.00.0
Ghorahi26.89.60.0
Pokhara26.710.10.0
Bhairahawa30.210.80.0
Simara29.011.50.0
Kathmandu24.86.00.0
Okhaldhunga23.29.80.0
Taplejung20.56.80.0
Dhankuta25.410.80.0
Biratnagar29.813.00.0
Jomsom18.52.00.0*
Dharan30.716.00.0*
Lumle19.57.80.0*
Jankapur30.012.00.0*
Jiri19.61.10.0*
* Daily rainfall data ending at 08:45 AM NPT

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (जारी मिति २०७७-११-०९ साँझ ६:०० बजे)

हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७७-११-०९

हाल देशको तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७।११/०९ देखि २०७७/११/११) जारी समय : बिहान ६:०० बजे

फाल्गुन ०९ गते (आइतवार),दिउँसो : प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७।११/०८ देखि २०७७/११/१०) जारी समय : बेलुका ६:०० बजे

फाल्गुन ०८ गते (शनिवार),राती: प्रदेश १ र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईको कुहिरो/शितलहर बुलेटिन जारी मितिः २०७७-११-०८

हाल देशको तराईका एक दुई स्थानमा हुस्सु लागेको छ।

Satellite Image

City Weather Forecast